बझाङमा नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो सेती नदीमा पानी  पिउन गएका जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का ६ वर्षिया उत्तर पुरी बगेर  बेपत्ता भएका  हुन्।

उनीसँगै परिवार सदस्यपनि सोही नदीमा पानी तान्ने मोटर निकाल्न गएका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले  बेपत्ता बालकको खोजी कार्य जारी राखेका छ।

तपाईको प्रतिक्रिया