इटहरी/कार चोरी गरेर इटहरीबाट एक युवक फरार भएका छन् ।  इटहरी उपमहानगरपालिका वडा न १२ बाट कार चोरी भएको हो ।

इटहरी स्थित खनारबाट बा ९ च ३४०३ नम्बरको को silver coller को ford company कोटाईटनिक कार चोरी भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।

कार र कार चोरी गर्ने मानिसको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया