इटहरी/ इटहरीमा पून बिघुत सेवा अवरुद्ध हुने भएको छ । रानि बिराटनगर इटहरी धरान परियोजना अन्तर्गत सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिघुत अवरुद्ध हुने भएको हो । २०७७/०६/१६ गते बाट २०७७/०६/२२ गते सम्म इटहरीको साथि पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बाटो बिस्तार गनुपर्ने भएकाले बिघुत अबरुद्ध हुने कुरा नेपाल बिघुत प्राधिकरण इटहरी बितरण केन्द्रले जानकारी दिएको छ । ११ के भि इटहरी फिडवारबाट तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूति भएका बिघुत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने छन् ।

तपाईको प्रतिक्रिया