इटहरी/ कोरोनाको महामारी बिच जनचेतनामुलक कार्यक्रम गदै इटहरीमा रहेका विभिन्न जेसिजहरुको जेसिज सप्ताहको सरुवात भएसंगै बिभिन्न कार्यक्रम गर्दै आउका छ
जेसिज सप्ताहको सरुवात संगै आज छैठौ दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । इटहरीमा रहेको कस्तुरी कलेजमा आज हाजिरीजवाफ प्रतियोगितामा १० प्रतिशप्रधि रहेका थिए । सहभागीहरुमा तरहरा जेसिज प्रथम भएको छ । त्यस्तै दोस्रा इन्द्रपुर जेसिज र तेस्रो लेटाङ सेसिज भएको छ । प्रथम हुनेलाई ट्रफि र मेडलले सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया