भारतको इन्दौरबाट मुम्बई गईरहेको यात्रीहरुले भरिएको बसमा अचानक आगो लागेको छ । बसमा अचानक बिस्फोट भएपछि तत्काल रोकेर यात्रुलाई बाहिर निकालिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

धार जिल्लाको दुधी चौराहेमा इन्दौरबाट मुम्बईतिर बस गईरहेको बताइएको छ ।
आगो लागेपछि त्यहाँ भागाभाग मच्चिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।अहिलेसम्म के कारणले बिस्फोट भएको हो भन्ने बारेमा केहि कारण पत्ता लाग्न सकेको छैन ।
पुलिस घटनास्थलमा गएर अनुसन्धान गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया