सुनसरी,  सुनसरीको देवानगंज गाउँपालिका-६ की १३ बर्षीया सुष्मा पासवानको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया