हामिले बिश्वमा धेरै अनौठा घटनाहरु सुनेका छौ । यतिखेर अर्को घटना समेत बाहिरिएको छ । अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउन विगत चार वर्षदेखि एउटा नयाँ उपाय प्रयोग गरिरहेका छन्।

घरपालुवा जनावरको पुट्ठामा टल्किने रङ्गले दुईवटा आँखाको चित्र बनाएर गरिएको अध्ययनमा उक्त उपाय वन्यजन्तु र बस्तुभाउ संरक्षणका लागि उपयोगी भएको निष्कर्ष निकालिएको छ। घरपालुवा जनावरलाई अन्य शिकारि हरुले हत्या गर्ने हुनाले यो उपाय अपनाइएको हो ।

तपाईको प्रतिक्रिया