हट मोडेल रिया श्रेष्ठ र दिपक लामा फिचर्ड  ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)
रिया श्रेष्ठ र दिपक लामाको दमदार नृत्य रहेको  ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)
सुरज र सीजल श्रेष्ठको स्वरमा ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)
राष्ट्रिय खेलाडी दीपक लामा र रिया श्रेष्ठ  फिचर्ड भिडियो रिलिज    (भिडियो)
राष्ट्रिय खेलाडी दीपक लामाको दमदार नृत्य रहेको ‘के गर्नु माया म’ रिलिज  (भिडियो)

युवा व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको गीत  ‘के गर्नु माया म’ सार्वजनिक भएको छ ।
उत्तम लामाको शब्द ,संगीत अनि गायक सुरज श्रेष्ठ  र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ ।  कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार  बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताए भने अब  राम्रा राम्रा गीतहरुको  भिडियो निर्माण सुरु गरिने जानकारी दिनु भयो  ।

 

तपाईको प्रतिक्रिया