इटहरी , इटहरी उपमहानगरपालिकामा आज मात्र थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढि हो ।
विभिन्न मितिमा परिक्षण गरिएको मध्ये ईटहरिमा आज कै मितिमा ५८ जना कोभिड १९ पोजेटिभ आएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले बताएका छन् । अब समुदायमा सक्रमण गईसके पछि थप निगरानी र सजकता नागरिकको तह र हामी सवैले निर्वाह गर्नु पर्ने कुरा धमलाले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया