झापा, झापाको शिवसताक्षी नगरपालिका-८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । हिजो दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो । भारतबाट ३०७ वटा बट्टामा प्याक गरी नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछी उक्त कम्पनीको औषधी बरामद गरिएको र बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटा वितरणसंघको दोस्रो अधिवेबनबाट नेतृत्व पुन नविकरण
धनकुटा । धनकुटा वितरण संघको सम्पन्न दोस्रो अधिवेशनबाट पुन कृष्णराज श्रेष्को अध्यक्षतामा नया कर्य समिति चयन गरिएकाे छ । द...
धनकुटामा महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न
धनकुटा । धनकुटामा १११ औं अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न भएको छ । जिल्ला सम्न्वय ...
छोरी र बुहारीलाई लोक सेवा पढाउँदै बेलबारी
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले छोरी/बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । ५० जना छोरी/बुहार...
जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै १३ लाख ठगी गरेको आरोपमा २ पक्राउ
पोखरा । पोखरामा मोटो रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहर...
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान
पर्सा । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथ...
सेप्टि टयांकीबाट रतुवा मिर्गकाे उद्धार
धनकुटा । सेप्टि टयांकीबाट रतुवा मिर्गलाई उद्धार गरिएको छ । चौविसे गाउँपालिका वडा नम्वर. ६ राजारानी स्थित तारा बहादुर श्...