मोरङ / मोरङ बेलबारी-८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने
अव इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने भएका छन । आज इटहरी उपमहानगरले एक महिला समूहलाई न...
धनकुटामा उद्यमशिलता विकास तालिम सुरु
धनकुटा । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित उद्यमशिलता विकास सम्बन्धि ८ दिने तालिम वडा नम्व...
वाध्यकारी कानुनले गर्दा मात्र राज्य सत्तामा महिलाहरु पुगेका हुन् ः उपसभामुख
इटहरी । वाध्यकारी कानुनले गर्दा मात्र राज्य सत्तामा महिलाहरु पुगेका भएपनि सामान्य कम्जोरी भए महिलालाई अगाडि बढ्नै नसक्ने...
एकल महिला प्रदेश स्तरीय कार्यालय स्थापना
धनकुटा । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने भन्दै धनकुटामा मानव अधिकारका लागी एकल महिला समुहको ...
दमकमा बन्धन मेसन मिट सम्पन्न, ठेकेदारहरूलाई निःशुल्क दुर्घटना बिमा
दमक । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले झापाको दमकमा बन्धन मेसन मिट २०७७ कार्यक्रम सम्पन्न गरेको...
संयुक्त महिला समुह द्धारा रक्तदानमा ५२ पिन्ट रगत संकलन
इटहरी । १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुनसरीको इटहरी २० तरहरामा आयोजित रक्तदान कार्यक्रममा ५२जनाले ...