मोरङ, मोरङ बेलबारी-८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटा वितरणसंघको दोस्रो अधिवेबनबाट नेतृत्व पुन नविकरण
धनकुटा । धनकुटा वितरण संघको सम्पन्न दोस्रो अधिवेशनबाट पुन कृष्णराज श्रेष्को अध्यक्षतामा नया कर्य समिति चयन गरिएकाे छ । द...
धनकुटामा महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न
धनकुटा । धनकुटामा १११ औं अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न भएको छ । जिल्ला सम्न्वय ...
सेप्टि टयांकीबाट रतुवा मिर्गकाे उद्धार
धनकुटा । सेप्टि टयांकीबाट रतुवा मिर्गलाई उद्धार गरिएको छ । चौविसे गाउँपालिका वडा नम्वर. ६ राजारानी स्थित तारा बहादुर श्...
महिला हिसां तथा आत्मरक्षा सम्वन्धी नाटक
इटहरी । १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर इटहरी लेडी जेसिजले महिला हिसां र आत्मरक्षाका विषयमा केन्द्रीत...
इटहरी मेडिकलद्धारा आश्रमका बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य शिविर
इटहरी । निःसहाय बालबालिकाहरुलाई संरक्षण दिदै आएको आश्रय मै पुगेर इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रालिले निःश...
नेपालमा राजा फर्कने सम्भावना प्रवल बन्दै
विकास भण्डारी, इटहरी, सुनसरी नेपालको एकिकरण भएको समय देखि वि.सं. २०६५ साल जेष्ठ १५ गतेका दिन सम्म राजा नेपालमा नेपाली जन...