कोरोनाका महामारि बिच सरकारले मानिसलाई एकै ठाउँमा भेला हुन नदिने निर्णय गरेको छ । यसरी कुनैपनि क्षेत्र पुर्ण रुपमा बन्द गराएपछि सर्वसाधरणले आधुनिक प्रबिधिको प्रयोगमा जोड दिन थालेका छन् ।
कोरोना संक्रमण उच्च रहेका स्थानमा यतिखेर निषेधाज्ञा जारि गरीएको छ यो समयमा कोहिपनि बाहिर हिडडुल गर्नलाई सरकारले अनुमति दिएको छैन ।
समय र परिस्थीलाई मध्यनजर गर्दै कोरोना संक्रमणको बिच एक पुजारीले मोवाइलबाटै पुजा गराएका छन् । काठमाडौका पण्डित प्रज्ज्वल लुइँटेलले ‘अनलाईन’बाटै पुरा गराएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा हालेका छन् ।
एनले आफ्नो फेसबुमा समय काल परिस्थिति अनुसार आज निषेधाज्ञाको पालन गर्दै प्रविधिको सदुपयोगका साथ अनलाइन हरितालिका तीजको पुजन सम्पन्न भन्ने स्टाटस राखेका छन् ।
यो बन्दाबन्दीको अवस्थामा अहिलेको उत्तम उपाए भनेको भर्चुअल भेला रहेको छ ।

भिडियो सहित

तपाईको प्रतिक्रिया