भारतको उत्तर प्रदेशस्थित भदोही जिल्लामा दुई दिन पहिला बेपत्ता भएकी किशोरीको शव नदीको किनारमा फेला परेको छ ।

१७ वर्षकी किशोरीलाई गाउँमै रहेको एक व्यक्तिले बलात्कार गरि तेजावले जलाएर हत्या गरेको उनको परिवारले आरोप लगाएका छन् ।

पुलिसले भने अहिलेसम्म यथार्थ के भएको थियो भन्ने बारेमा केहि पनि स्पष्टीकरण दिएको छैन । खेतमा वस्तु चराउन गएकी किशोरीलाई बलात्कार पछि हत्या गरेर फालिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया