इटहरी , इलाका प्रहरी कार्यालय इटहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
उनिहरुको साथबाट ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको हो ।
थप विवरण आउन बाकि छ

तपाईको प्रतिक्रिया