ईटहरी/ सामाजिक सन्जालमा राम्रा कुरा भन्दा नराम्रो कुरा छिटो र छोटो समयमा भाईरल हुन्छ भन्ने पछिल्लो केही घटनाले प्रष्ट हुन्छ । तर, आजको एक घटना केहि अचम्मित देखियो । प्रख्यात चरित्र अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको आज एक वर्ष पुग्यो । तर, चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको निधनबारे हिजोका दिनसम्म बेखबर रहेछन् ।

तपाईको प्रतिक्रिया