प्युठानमा २५ महिने छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् ।

आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरुमारानी गाउँपालिका १, डाँडागाउँ टोल बस्‍ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले आफ्नै छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया