काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसहित आज (शनिबार) सम्ममा नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिएको छ ।
देशभरका प्रयोगशालमा विगत २४ घण्टामा ११ हजार ४७ जनाको नमुना पिसिआर बिधिबाट परीक्षण गरिएको गौतमले जानकारी दिए ।