काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी काठमाडौँमा निषेधाज्ञा जारी गरेकाे छ । भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सूचना जारी गरीएकाे छ।

कोरोना भाइरस संक्रमण बढेको र यसलाई नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौँ प्रशासनले जनाएको छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौँ प्रशासनको चेतावनी छ ।

तपाईको प्रतिक्रिया