इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं ६ स्थित बसपार्क उत्तर दिशाको एक नालामा अन्दाजी ५ महिनाको  शिशु मृत अवस्थामा फेला परेको छ ।

नालाको पानीले बगाएर ल्याउदै गर्दा स्थानीयले देखि प्रहरीमा खबर गरेका थीए । घटनास्थल पुगेको प्रहरीले मृत शिशुको मुचुल्का उठाइ थप अनुशन्धान सुरू गरेको जनाएको छ ।

घटना केहो अहिले केहि बोल्न नमिल्ने अनुशन्धानबाट जे आउछ त्यो पत्रकारहरूलाइ जानकारी गराउने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया