इटहरी । इटहरीमा एक पछि अर्को कर्मचारीहरूमा कोरोना संक्रमण हुने क्रम बढदै गउको छ । बिहीबार प्राप्त रिपोर्ट अनुसार इटहरी उपमहानगरको  नगर प्रहरी लाइ पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमण हुनेहरूको संख्या बढदै गएको पाइएको हो । संक्रमण  देखिएका नगर प्रहरी वारूण यन्त्रमा समेत काम गदै अाएका थिए । यो संगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन ।

तपाईको प्रतिक्रिया