सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा रहेको सामुदायिक सरस्वती इङ्लिस बोर्डिङ स्कुलका करिब १५ जना विधार्थी नै २०७५ सालको एसईइ परिक्षणमा उतिर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको परिक्षाफलमा ए+ ल्याई उतिर्ण हुने २ जना विधार्थी, ए ल्याई ४ जना विधार्थी उतिर्ण , बि+ ल्याई उतिर्ण ७ जना विधार्थी र बि ल्याई उतिर्ण हुने विधार्थी संख्या २ जना विधार्थी उतिर्ण भएको प्रध्यानाध्यापक मित्र देव खवासले जानकारी दिए । उक्त विधालयबाट २०७५ सालको परिक्षा मा १५ जना विधार्थी सहभागी थिए भने सहभागी भएका सबै विधार्थी उतिर्ण भएको प्रध्यानाध्यापक खवासले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी साक्षर जिल्ला घाेषणा भएकाे ४ वर्ष : रामधुनीकाे सिंगाे मुसहर बस्ति शिक्षाबाटै बञ्चित
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घोषणा गरिएको फागुनमा ४ वर्ष पुग्छ । बडो तामझाम र बाजा गाजा सहित औपचारीक क...
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन...
फुटपाथमा सुतेका मजदुरमाथि चल्यो ट्रक, १५ जनाको मृत्यु
भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक चलेको छ । ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्था...
चौकीघाटमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते
मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा सोमबार भएको यात्रुबहाक बस दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएका छन् । घाइ...
पत्रकार महासंघको महाधिवेशन फागुनमा
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हे...
श्रीमान् – श्रीमतीको शव फेला
श्रीमान् र श्रीमतीको शव फेला परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा डेरा गरी बस्ने श्रीमान् र श्रीमतीको शव आफ्न...