सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा रहेको सामुदायिक सरस्वती इङ्लिस बोर्डिङ स्कुलका करिब १५ जना विधार्थी नै २०७५ सालको एसईइ परिक्षणमा उतिर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको परिक्षाफलमा ए+ ल्याई उतिर्ण हुने २ जना विधार्थी, ए ल्याई ४ जना विधार्थी उतिर्ण , बि+ ल्याई उतिर्ण ७ जना विधार्थी र बि ल्याई उतिर्ण हुने विधार्थी संख्या २ जना विधार्थी उतिर्ण भएको प्रध्यानाध्यापक मित्र देव खवासले जानकारी दिए । उक्त विधालयबाट २०७५ सालको परिक्षा मा १५ जना विधार्थी सहभागी थिए भने सहभागी भएका सबै विधार्थी उतिर्ण भएको प्रध्यानाध्यापक खवासले जानकारी दिए ।

तपाईको प्रतिक्रिया