बेलबारी, बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट विनियोजन गरेको छ । चौथो नगरसभामा नगरपालिकाले पूँजीगततर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ । जुन कुल बजेटको ४२ दशमलव १२ प्रतिशत हो ।

चालु खर्चतर्फ ५८ करोड ४१ लाख ३२ हजार अर्थात् ५७ दशमलव ८८ प्रतिशत बजेट उपमेयर ढाकाकुमारी पराजुलीले नगरसभामा पेश गरेकि थिइन ।

तपाईको प्रतिक्रिया