जहदा, मोरङको जहदा गाउपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ३७ करोड ७१ लाख ५३ हजार २ सय २६ रुपैया“को अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ ।

गाउपालिको पाचौ गाउसभा मा उपाध्यक्ष शालो साहले ३७ करोड माथिको बजेट प्रस्तुत गर्नुभएको हो । गाउपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ९० लाख १० हजार, पूजीगत खर्चतर्फ ३० करोड ८१ लाख ४३ हजार २ सय २६ रुपैया“ विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया