इटहरी,  इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६ । २०७७ को लागि १ अर्ब ८५ करोड ५० लाखको बजेट बिनियोजन गरेको छ । मङ्गलबारबाट सुरु भएको नगरसभाले उक्त बजेट बिनियोजन गरेको हो ।

तपाईको प्रतिक्रिया