इटहरी, इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६ । २०७७ को लागि १ अर्ब ८५ करोड ५० लाखको बजेट बिनियोजन गरेको छ । मङ्गलबारबाट सुरु भएको नगरसभाले उक्त बजेट बिनियोजन गरेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजतन्त्र पुन: स्थापनाको माग गर्दै प्रदर्शन
स्वतन्त्र नागरिक समाजले राजतन्त्र पुन:स्थापनाको माग र निरंकुश तानाशाही कम्युनिस्ट गणतन्त्रविरुद्ध काठमाडौंमा प्रदर्शन गर...
दूधमा आत्मनिर्भर बन्दै प्रदेश नं १
दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने तथ्यलाई आम नागरिकले ग्रहण गर्नसकेमा प्रदेश नं १ बाट ‘मिल्क होली डे’ समाप्त हुने अव...
नेपालमा भित्रियाे कोरोनाको नयाँ प्रकार, तीन जनामा सङ्क्रमण पुष्टि
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुर...
नागरिक समाज इटहरीले प्रतिनिधि सभा विघटनको विरोध
इटहरी । संसद विघटन पटकपटक गरिदा अस्थिर राजनैतिक अभ्यास हुने भन्दै नागरिक समाज इटहरीले प्रतिनिधि सभा विघटनको विरोध गरेको ...
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...
प्रेस युनियन सुनसरीद्धारा पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन आग्रह
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ । शनिबार इट...