स्याङ्जामा कुकर प्रेसर बम भेटिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मिर्मी बजारमा भेटिएको उक्त प्रेसर कुकर भइरहेको छ ।

पाल्पाबाट आएका नेपाली सेनाको बम डिस्पोजल टोली र कालिगण्डकी ए जलविद्युत केन्द्रबाट आएका सेनाले त्यस बमलाई डिस्पोज गर्ने तयारी गरिहरेका छन् ।

तपाईको प्रतिक्रिया