प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संयुक्त सदनमा पेश गरेको विनियोजन विधेयक छलफलपछि पारित गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधिसभाले स्वीकत गरेको विनियोजन विधेयकलाई बुधबार राष्टियसभामा पेश गरिनेछ

तपाईको प्रतिक्रिया