इटहरी, केहि दिन देखिको अत्याधिक गर्मी पश्चात पुर्वको मौसममा परिवर्तन आएको छ । अत्याधिक गर्मी को कारण यहाँको जनजिवन प्रभावित बने सगै आज दिउसो देखी आएको एक्कासी हावाहुरी सहितको वर्षाले जनजिवनमा केहि सहजता प्रदान गरेको छ ।

दिसो २ बजे सम्म अत्याधिक गर्मी बढेको तर दिउसो २:३० देखी मौसम बदली भैइ पुर्वका अधिकांश स्थानमा हावाहुरी सहिता वर्षा भएको स्रोत ले बताएको छ ।

तपाईको प्रतिक्रिया