मोरङ /   उर्लाबरी नगर्पालिका ४ स्कुल डाडा मा विहानै  शंकास्पद वस्तु  फेला परेको छ ।  नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेकपाको बन्दका दिन विहानै बजारमा शंकास्पद वस्तु फेला परेको हो ।  मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गस्थित उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा प्रेसर कुकर बम फेला परेको छ। रातो कपडाले बेरेर राजमार्ग किनारमा राखिएको उक्त कुकरमा राखिएको बस्तु बम भएको हुनसक्ने भएपछि अहिले सो क्षेत्रमा नेपाली शेनाको टोली  घटनास्थल गइसकेको छ । 

तपाईको प्रतिक्रिया