उदयपुर, उदयपुरको बेलका नगरपालिका ९ भचुवा गाउँमा ३५ थान विभिन्न साइजका काठ समातियको छ । उत समातियको काठ इलाका प्रहरी राम्पुरले नियन्त्रणमा लिएको जाल्पा रमिते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लेखबाहादुर परिवारले जान्कारी दिएका छ्न ।

परिवारका अनुसार भचुवा स्कुलमा राती ११ बजे स्थानीय बासिन्दा र स्थानीय युवाको सहयोगमा समातियको जनाए, बरामत काठ बेलका वाबुङला वडा नं ६ घर भएका लोकबहादुर राई उर्फ लोकेस को रहेको अध्यक्ष परिवारले जनकारी दोए ।

बरामत गरिएअको काठ जाल्पा रमिते सामुदायिक वन बाट अटोमा राती ११ बजे ल्याउने क्रममा समातिएको स्थानीय बासिन्दा बताउछ्न् । स्थानीय बासिन्दाको अनुसार अटो चालक माङफाङ टोल घर भएका बाघे नामले चिनिने ब्यतिको रहेको सदाबाहार अन्लाईनलाई जान्कारी गराए ।

तपाईको प्रतिक्रिया