विराटनगर/  चालक विरोधी कानुन ल्याएको भन्दै ४ दिनदेखी बन्ददेखि बन्द भएको कारण सर्वसाधारणहरुले पेट्रोलियम पदार्थ नपाउदा सास्ती पाएका थिए । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका थिए । केही जिल्लामा भने प्रचारमा आएजस्तो चालक विरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई समेत परिमार्जनका लागि ध्यानाकर्षण गरिने भएको छ भने आजदेखि सवारी खुला गरेसंगे बिभिन्न्न पेट्रोल पम्पले पेत्रिलियम पदर्था वितरण गरेको छ चालककाे अान्दाेनका कारण पेट्राेलियम पद्धर्थकाे अभाव हुँदै अाएकाे थियो ।

तपाईको प्रतिक्रिया