विराटनगर/ चालक विरोधी कानुन ल्याएको भन्दै ४ दिनदेखी बन्ददेखि बन्द भएको कारण सर्वसाधारणहरुले पेट्रोलियम पदार्थ नपाउदा सास्ती पाएका थिए । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका थिए । केही जिल्लामा भने प्रचारमा आएजस्तो चालक विरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई समेत परिमार्जनका लागि ध्यानाकर्षण गरिने भएको छ भने आजदेखि सवारी खुला गरेसंगे बिभिन्न्न पेट्रोल पम्पले पेत्रिलियम पदर्था वितरण गरेको छ चालककाे अान्दाेनका कारण पेट्राेलियम पद्धर्थकाे अभाव हुँदै अाएकाे थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, बर्ष २०२१ को अध्यक्षमा बिसिका
धनकुटा । धनकुटा लेडी जेसिज बर्ष सन् २०२१ को अध्यक्षमा निर्वाचित जेसी बिसिका श्रेष्ठलाई पद हस्तान्तरण गरिएको छ । पुर्व म...
अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता सहित प्रमाण पत्र वितरण सम्पन्न
इटहरी । कोरोना कहरका कारण वितरण हुन नसकेको गत वर्ष इटहरीमा सम्पन्न भएको ब्याडमिन्टन अम्पायार कोर्षको प्रमाण पत्र एक कार्...
नेपालमा भित्रियाे कोरोनाको नयाँ प्रकार, तीन जनामा सङ्क्रमण पुष्टि
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुर...
निर्वाचनका लागि बजेट बनाउँदै आयोग, ८ अर्ब लाग्ने अनुमान
काठमाडौं । आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने सरकारको घोषणासँगै निर्वाचन आयोग त्यसैको तयारीमा जुटेको छ...
यसरी लिनुहोस् ‘नागरिक एप’ बाट सजिलै प्यान नम्बर
सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपबाट परीक्षणकै चरणमा सहजै स्थायी लेखा नम्बर अर्थात प्यान दर्ता ह...
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...