इटहरी /  निजी विद्यालयको बसहरु कुदाउदै आएका चालक तथा सह चालकहरु आन्दोलीत भएका छन । इटहरीमा रहेका विभीन्न निजी शैक्षीक संस्थाका सवारीसाधन कुदाउदै आएका चालक तथा सह चालकहरु नेपाल सरकारले चालकहरुलाई मार पर्ने किसीमले कानुन निमार्ण गरेको भन्दै उनीहरु आन्दोलीत बनेका हुन । इटहरीमा रहेका निजी शैक्षीक संस्थाका चालक तथा सह चालकहरु असोज २ गते बाट स्वेचेछाले अनिश्चीतकालीन निजी शैक्षीक संस्थाका सवारी साधन नचलाउने निर्णय गरेका छन । उनीहरु कानुन संसोधनको माग राख्दै उक्त निर्णय गरेका हुन ।

तपाईको प्रतिक्रिया