बिकल रेग्मी, इटहरी, सघिय समाजबादी फोरम नेपाल ईटहरिको बिबाद चुलिदै गएको छ । आज संघिय समाजवादी फोरम नेपालको इटहरी उपमहानगर समिती द्वारा आयोजित प्रशिक्षण कार्यक्रम आज मुड भेड समेत भएको हो । इटहरीको दुर्गाा पार्टी प्यालेसमा भएको प्रशिक्षण कार्यक्रम नगर सचिब रामचन्द्र राईले बोल्दै गर्दा नबगठित अयोजक समिती सम्योजक डिल्लि सुब्बाले माइक खोसेपछी स्थीती असमान्य बनेको थियो । रामचन्द्र राइले बोल्दै गर्दा माइक खोसीएपछी हात हालहाल सम्म भएको थियो । बन्दसत्र भन्दा अगाडी विवाद भएको हो । पार्टी केन्दृय उपाध्यक्ष तथा पार्टी प्रशिक्षण बिभाग सद्स्य हेमराज राईको प्रमुख आतिथ्य्तामा सुरु भएको कार्यक्रम अन्त्व्त्व भाडिएको हो । निर्बा्चित नगर कार्य समिती हुदाहुदै ईटहरिमा रहेको केही केन्द्रीय नेताहरुको अनुकुलमा पार्टिको आफु आफ्नो बुवाको कृया बारिरहेको बेलामा कोसि टप्पुमा बनभोजको आयोजना गरि अर्को आयोजक समिती बनाए पछि बिबाद सृजना भएको नगर सचिब रामचन्द्र राईले बताए । जिल्ला समितिले बिबाद समाधान समिती मार्फत बिबाद समाधन गर्न प्रयास गरे पनि पार्टि पद्दती बिपरित ईटहरिमा रहेका केन्दृय नेताहरुको हस्तक्षेपको कारण नब गठित आयोजक समितिले बेवास्त गरि अगाडि बड्दा मुडभेडको सृजना भएको नगर सचिब रामचन्द्र राई बताउछन । सुरुमा पार्टिको सचिब रामचन्द्र राईले आफ्नो मन्तब्य राख्ने क्रममा नबगठित अयोजक समिती सम्योजक डिल्लि सुब्बाले माईक खोस्न खोजे पछि मुडभेड भएको थियो ।पार्टीको आन्तरीक विवाद भएको संघिय समाजवादी फोरम नेपालका नेता राम राईले बताएका छन । हेर्नुहोस भिडीयो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...
प्रेस युनियन सुनसरीद्धारा पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन आग्रह
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ । शनिबार इट...
इटहरीकी दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए
इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौला...
कोरोनाबाट ३१९ नेपालीको निधन
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण...
नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी
नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ...
चलचित्रकर्मीकाे बनभोज कार्यक्रम तथा कलाकार भेला
इटहरी । कोरोना कहरका कारण सुस्ताएको फिल्मी क्षेत्रलाई सक्रिय बनाउन लागि परेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १ले...