मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० मा सन्चालनमा रहेको रामधुनि कृतन मन्डलि टोलिले तिज विशेष कार्यक्रम सुत्र

वार सम्पन्न गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० कै नमुना कृतन मन्डलिको रुपमा कहलिएको यश कृतन समुहको स्थापना भएको ८ वर्ष वित्तै गर्दा वडाकै नमुना कृतन मन्डलि टोलि बनाएका यश कृतन मन्डलिका संयोजक गोपाल चापागाइ भन्छन् हामी तीन चार जनाले स्थापना गरेको यश टोलि आज आफुमै एक सक्छम् कृतन मन्डलिको रुपमा खडा हुन सकेकोमा हामिलाइ खुसि लागेको बताए उनले भने यश कृतनले गाउँ घरमा प्रतेक हप्ता कृतन गरेर उठाको रकम लाइनै सदुपयोग गरि यसै कृतन टोलिले मन्दिरको समेत स्थापना गरेको बताएका छन् । उनले थपे हामी यश कृतन मन्डलिलाइ नगरकै नमुना टोलि बनाउने लक्ष समेत रहेको बताएका छन् । लगभग ५० जना महिलाको उपस्थिति

मा सम्पन्न यश कार्यक्रममा तिजको दर खाइ नाजगान गरीएको थियो । सोही क्रममा स्थानिय महिला इन्दिरा गरि भन्छिन् हाम्रो सानो कृतन टोलिले आज यति ठुलो कार्यक्रम सम्मान् गर्न सक्नु आफैमा एक अवसर भएको भन्दै यसै कृतनको माध्यमबाट बाहिर बोल्नै नजान्ने महिलाहरु समेत आज स्टेजमा उभिएर बोल्न सक्ने भकाछन् भनेकि छन् ।

तपाईको प्रतिक्रिया