बिराटनगर, भाद« २१ । गत वर्ष गएको बाढिले मानिसहरुमा अझै पनि त्रास जस्ताको त्यस्तै छन् । बिद्यार्थीहरुमा अझ बढि त्रास रहिरहेको छ । पानि पर्ने वित्तिकै अभिभावकलाई छोड्न मान्दैनन् । यहि समस्याहरुलाई समाधान गर्ने उदेश्यले बाढि प्रभावित क्षेत्रका विद्यार्थी पढ्ने विद्यालयमा विद्यार्थी उत्प्रेरण शिविर सञ्चालन गरिएको थियो । युवा विकास केन्द« र कुईक भोलेन्टरको आयोजनामा गरिएको विद्यार्थी उत्प्रेरण शिविर मा विद्यार्थीहरुले चित्रकाला, गित, चुट्किला साथै प्रतिभा प्रस्तुत गरेका थिए । यस विद्यालयमा विद्यार्थी उत्प्रेरण शिविर सञ्चालन गराएर विद्ययार्थीमा भएको प्रतिभा र बाढिको मानसिक तनावमा केहि समाधान हुने अपेक्षा लिइको र आफै पनि हस्रित भएको उत्त विद्यालयका प्रध्यानपक बताउछन् ।
यस विधालयमा बालशिक्षा देखि कक्षा ५ सम्म अध्यन हुन्छ । विद्यालयमा व्यवस्थापनको कमिले अव्यस्थित भएको र प्राथमिक उपचारको सहयोग आवश्यक परेको प्रधायपकले जानकारि दिएका छन् । यस विद्यालयमा २०६६ सालमा स्रोत केन्द«ले एक पल्ट उपलब्ध गराएको तर पछि बाट उत्त सेवा प्राप्त नभएको शिक्षकहरु बताउछन् ।

तपाईको प्रतिक्रिया