इटहरी । नेपाल विद्यार्थी संघ पुर्वान्चल बिश्वबिद्धालयको केन्द्रिय समन्वय समितिको उपाध्यक्ष पदमा सेमन्तमणी कोइराला मनोनीत भएका छन् । २०७५/०५/७५ मा बसेको केन्द्रिय समितिको बैठकले कोइरालालाई मनोनीत गरेको हो । सागर समशेर शाही अध्यक्ष रहेको केन्द्रिय समितिले पुर्वान्चलका विभिन्न कलेजमा आफ्नो संगठन लाई तिब्रता दिएको छ । मनोनीत भए संगै कोइरालाले अबको विद्यार्थी राजनीति बैचारिक र बहसमा केन्द्रित हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया