मदन अधिकारी / प्रकासपुरमा क्रियासिल रहेको स्मृता सीप विकास तालिम केन्द्रले मासिक रुपमा ७० भन्दा वढीलाई तालिमको आध्यमवाट स्वरोजगरा वनाउँदै आएको छ । सो संस्थाले नगरपालिकाले समन्वय गरेका तालिममा निःशुल्क, अन्य अवस्थामा सस्तो सुलब तथा विपन्न परिवारलाई निःशुल्क रुपमा तालिमहरु दिएर आत्मनिर्भर वनाइ रहेको सो संस्थाकी सञ्चालन स्मृता पोखरेलले जानकारी दिइन् । त्यसोत तालिम लिनेहरु पनी स्मृताको खुलेरै प्रशंसा दर्गछन् । सो संस्थाले आफुहरुलाई तालिम दिइ दक्ष वनाएकोमा आफुहरु दंग भएको तालिम लिने मध्येकी एक कला पौडेलले वताइन् ।

तपाईको प्रतिक्रिया