भदौ १२ मंगलबार / रंगेली माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै मा रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरी ले बर्ष १३ कि एक बालिका लाई बिधालय काे कक्षा काेठाम लगेर बलत्कृतकार गरेकाे अभियाेगमा प्रहरीले चाैधरी लाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ । उनिहरु लाई जबर्जस्ती करणी एेन अन्तर्गत मुद्दा दर्ता गरेको र १३ बर्ष काे बालीका लाई जवर्जस्ति करणि गर्दा १४ देखि १६ बर्ष सम्म सजाय हुनेे ब्यवस्था रहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नारी विकास संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न
मोरगं । नारी विकास संघ शाखा कार्यालय सलकपुरले एक कार्यक्रमको आयोजना गरि २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महिला...
सहकारी क्षेत्रको प्रवद्र्धन स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया
इटहरी । स्थानीय तहहरुसंग सहकार्य र समन्वयमा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा एक...
हातीको आक्रमणबाट सुन्दरहरैचामा एक महिलाको मृत्यु
सुन्दरहरैचा । सुन्दरहरैचामा जंगली हातीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका वडा नं १० कि ३२ वर्षि...
सुनसरी साक्षर जिल्ला घाेषणा भएकाे ४ वर्ष : रामधुनीकाे सिंगाे मुसहर बस्ति शिक्षाबाटै बञ्चित
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घोषणा गरिएको फागुनमा ४ वर्ष पुग्छ । बडो तामझाम र बाजा गाजा सहित औपचारीक क...
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन...
फुटपाथमा सुतेका मजदुरमाथि चल्यो ट्रक, १५ जनाको मृत्यु
भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक चलेको छ । ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्था...