भदौ १२ मंगलबार /  रंगेली माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै मा रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरी ले बर्ष १३ कि एक बालिका लाई बिधालय काे कक्षा काेठाम लगेर बलत्कृतकार गरेकाे अभियाेगमा प्रहरीले चाैधरी लाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ । उनिहरु लाई जबर्जस्ती करणी एेन अन्तर्गत मुद्दा दर्ता गरेको र १३ बर्ष काे बालीका लाई जवर्जस्ति करणि गर्दा १४ देखि १६ बर्ष सम्म सजाय हुनेे ब्यवस्था रहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

तपाईको प्रतिक्रिया