आखिल नेपाल राष्ट्रिय शिक्षक संगठन को प्रदेदिक भेला आज इटहरीमा सम्पन्न भएको छ । उक्त भेलाले अध्यक्षमा उमानाथ ढकाल चयन गरेको छ त्यस्तै उपाध्यक्षमा कल्याण बस्नेत सचिव राजेन्द्र श्रेष्ठ लगायत २३ सदस्यीय कार्यसमिति सर्वसम्वतले गठन गरेको छ ।
नयाँ कार्य समिति चयनका लागि भएको भेलामा नेकपा ९क्रान्तिकारी माओवादी ० का पी।बि।एम।तथा १ नं प्रदेश का कार्यबाहक संयोजक नगेन्द राई प्रमुख अथिति, क्रान्तिकारी माओवादीका के।स। गणेश कटवाल,सुनसरी जिल्ला इन्चार्ज मनोज श्रेष्ठ , जिल्ला सचिव पेमा लामा ,अनेरास्ववियु क्रान्तिकारी १ नं प्रदेश संयोजक ज्ञानु खतिवडा लगायतको उपस्थित रहेको थियो ।
त्यसै गरी भेलाले सह(सचिवमा सुजाता वन कोषाध्यक्षमा नेत्र प्रसाद चौलागाई चयन गरेको छ,भने सदस्यहरुमा विद्या खनाल, टिकाराम दाहाल, यादव अधिकारी, बलराम थपलिया, उत्तम रिजाल, भवानी पौडेल, निर्माण कार्की, चण्डिका पाहाडी, तुलाराम बास्तोला, गोमा कुमारी थापा, अर्जुन बस्नेत, खिमा तिमिल्सिना, गोपाल गिरि लगायत चयन गरेको छ ।
प्राबिधिक, व्यवसायिक, ब्यबहारिक र बैज्ञानिक शिक्षा आजको आवश्यकता भन्दै सुरुवात भएको उक्त कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष तथा आखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष उमानाथ ढकालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया