बेलबारी/ मोरङ बेलबारी बजारबाट २ किलोमिटर पूर्वमा अबस्थित बेतना सिमसार पूर्वी नेपालका मात्र नभई नेपालभरका र बिदेशी पर्यटकहरुको समेत आकर्षणको केन्द्र बनेको छ  । पूर्वमा थुप्रै राम्रा–राम्रा पर्यटकीय गन्तव्यहरू छन् । त्यसमध्ये मोरङ–बेलबारीको बेतना सिमसार पनि एक प्रमुख गन्तव्य हो । पूर्वको प्रमुख सिमसार गन्तव्यका रूपमा विकसित भइरहेको बेतना सिमसारले अहिले आन्तरिक पर्यटक तान्दै आइरहेको छ  ।  सिमसार क्षेत्रमा पछिल्लो समय बनभोज र अध्यायन र अनुसन्धानका लागी आउने आन्तरिक र बाह्य पर्यटकहरको संख्या समेत उल्लेख्य रुपमा बढेको छ ।

 

 

तपाईको प्रतिक्रिया