जनै लगाउँदा भनिने मन्त्र-
ओम यज्ञोपबितम परम पबित्रम: प्रजा पतेर्यत सहजम पुरुस्तात
आयुष्यम अग्रम प्रतिमुन्च शुभम यज्ञोपबितम बलमस्तु तेज:
रक्षाबन्धन को दिन हात मा डोरा बाँध्दा भनिने मन्त्र
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।
अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनलेबाँधेका थिए, त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु , तपाईंको रक्षा होस्।