इटहरी , भदौ ९ / आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो सुन ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन भने ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको  छ । त्यस्तै, आज चाँदी प्रतितोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।  

तपाईको प्रतिक्रिया