प्रधानमन्त्री केपी शर्मा ओली आज इटहरीमा बस्नुभएको छ । विराटनगर सभागृहमा १ नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओली इटहरी आउनुभएको हो । ओली इटहरीमा रहेको पृर्वी पृतना हेडक्वाटर इटहरीमा बस्नु भएको छ । आज इटहरीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

तपाईको प्रतिक्रिया