इटहरीमा आज कर बृद्धि, महंगी, हत्या हिसा तथा बलात्कार बिरुद्ध बृहत र्याली आयोजना गरिने भएको छ । देशभक्त युवा सचेत समुहले आयोजना गर्न लागेको र्यालीम सरकारको सांकेतिक रुपमा बिरोध गरिने भएको हो । इटहरीमा दिउसो दुई बजे रेउकाई चौतारीमा भेला भएर र्याली निकाल्ने बताइएको छ । कार्यक्रममा बलात्कारीलाई फासी, कर र महंगी बृद्धि सरकारको बिरोध गरिने स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया