इटहरीमा आज कर बृद्धि, महंगी, हत्या हिसा तथा बलात्कार बिरुद्ध बृहत र्याली आयोजना गरिने भएको छ । देशभक्त युवा सचेत समुहले आयोजना गर्न लागेको र्यालीम सरकारको सांकेतिक रुपमा बिरोध गरिने भएको हो । इटहरीमा दिउसो दुई बजे रेउकाई चौतारीमा भेला भएर र्याली निकाल्ने बताइएको छ । कार्यक्रममा बलात्कारीलाई फासी, कर र महंगी बृद्धि सरकारको बिरोध गरिने स्रोतले बताएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुई दिने खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न
धनकुटा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाकाे आयाेजनामा दुई दिने खाद्य स्वच्छता सम्बन्धी तालिम स...
आयुवेद स्वास्थ्यकर्मी तथा औषधि व्यवसायी विच अन्तरक्रिया
इटहरी । आर्युवेदका क्षेत्रमा भएका प्रगतिका विषयमा जानकारी गराउदै मानिसहरुलाई स्वास्थ्य जिवन शैली अपनाउन मर्मत गर्ने उद्ध...
बृद्धाश्रममा बस्दै आएका आमाहरुलाई लक्षित गरि स्वास्थ्य शिविर
इटहरी । विगत २५ वर्ष देखि इटहरीमा रहेर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक ...
रोटरी क्लव द्धारा पानी टेंकी जडान तथा ब्याग वितरण
इटहरी । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वच्छ र सफा पिउने पानीको पहुँच पुर्याउने उद्धेश्यले रोटरी क्...
धनकुटा वितरणसंघको दोस्रो अधिवेबनबाट नेतृत्व पुन नविकरण
धनकुटा । धनकुटा वितरण संघको सम्पन्न दोस्रो अधिवेशनबाट पुन कृष्णराज श्रेष्को अध्यक्षतामा नया कर्य समिति चयन गरिएकाे छ । द...
धनकुटामा महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न
धनकुटा । धनकुटामा १११ औं अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाउने निर्णयका साथमा बैठक सम्पन्न भएको छ । जिल्ला सम्न्वय ...