इस्लाम धमावलम्बीहरुको पर्व वकरईदका दिन भाद्र ६ गते बुधबार सार्वजानिक विदा दिने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । अत्याधिक बढेको गर्मीले विद्यालय आउन विद्यार्थीलाई समस्या भए पछि रतुवामाई नगरपालिकाले भाद्र ४ र ५ गते दुई दिन नगरपालिका भरिका सामुदायिक तथा संस्थागत विद्यालय विदा दिने पनि निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया