इस्लाम धमावलम्बीहरुको पर्व वकरईदका दिन भाद्र ६ गते बुधबार सार्वजानिक विदा दिने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । अत्याधिक बढेको गर्मीले विद्यालय आउन विद्यार्थीलाई समस्या भए पछि रतुवामाई नगरपालिकाले भाद्र ४ र ५ गते दुई दिन नगरपालिका भरिका सामुदायिक तथा संस्थागत विद्यालय विदा दिने पनि निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर ,नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो प्रधानमन्त्री ओली
काठमाण्डाै । केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस...
अक्करमा ओली: दल फुटाउन अध्यादेश ल्याउलान्?
सर्वोच्च अदालतले असंवैधानिक संसद विघटनलाई बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली ठूलो राजनीतिक संकटमा परेका छन्। अदालत...
दिल्लीको अस्पतालबाट बाबुराम भट्टराईको चेतावनी : फेरि उही कुर्सीको खेल सुरु नहोस् !
हाल भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद...
अन्तत प्रधानमन्त्री ओली राजीनामा दिन तयार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी...
वामदेवको विज्ञप्ति : ओली तुरुन्त राजीनामा गर्नुस्, दुवै अध्यक्ष मिलेर सचिवालय बैठक बोलाउनुस्
नेकपा एकता अभियानमा लागेका वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट तुरुन्त राजीनामा गर्न आग्रह गरेका छन्। सा...
के नेकपा फेरि एक होला ?
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो...