सुनसरी, श्रावण ३१ । सुनसरीको युवाहरुलाई लक्षितगरि इटहरिको युवा विकास केन्द«मा नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ ।

हेविटेट फर हुमानिटि नेपालको आयोजकमा सञ्चालन गरिएको उक्त कार्यत्रममा २८ सहभागिको उपस्थिति रहेको थियो । कार्यत्रममा विषेस युवाहरुमा दिगो विकासको लक्ष्य, सहभागिता र युवाको दिगो सोचाइ साथै नयाँ काममा कसरि जागरुक हुने वारे जानकारि दिएको प्रशिक्षक सर्वर नासिमले वताएका छन् । कार्यक्रममा हेविटेट फर हुमानिटि नेपालका अन्तराष्ट्रिय प्रशिक्षक सर्वर नासिमले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा प्रशिक्षात्रिहरुलाई प्रयोगात्मक सिकाईमा सञ्चानलन गरिएको वताएका छन् । कार्यक्रम २ दिन सम्म चल्ने आयोजकले जानकारि दिएको छ ।
कार्यक्रममा सुनसरिको दुहवि, ईटहरि, वेलवारि, तरहरा,पथ्री, भाउन्ने, भरोल, झुम्काको युवाहरुको सहभागिता रहेको आयोजकले जानकारि दिएको छ ।

तपाईको प्रतिक्रिया