मोरङ । खानेपानी पिउँदा मोरङको लेटाङ–९ जाँतेमा रहेको श्रीमाविमा अध्ययानरत २० जना बिद्यार्थी बेहोस भएका छन । अज्ञात समूहले गत राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेका कारण पानी सेवन गरेका बिद्यार्थी बेहोस भएका छन ।

उनीहरुको सामुदायिक अस्पताल उर्लाबारी मंगलबारेमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरिएको छ । थप जानकारी आँउन बाँकी छ ।

तपाईको प्रतिक्रिया