इटहरी । नागरिक समाज इटहरीको ७ औ नयाँ अध्यक्षमा दिनेश रसाईली चयन भएका छन् । इटहरीमा भएको नागरिक भेलाले सर्वसम्बत रुपमा रसाईलीको नेतृत्वमा २७ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।समाजको उपाध्यक्षमा बिर बहादुर लिम्बु, शन्तबहादुर डुम्जन र महेन्द्र गिरी छन् । महासचिवमा राजु केसी, सचिव चिरहाङ राई छन् । यस्तै समाजमा २० सदस्य राखिएको छ । समाजको निवर्तमान अध्यक्षमा कमलेश पौडेल छन् ।

 

तपाईको प्रतिक्रिया