इटहरी । क्यान्सर पिडित उदयपुरका बिकास राई लाई होटल नाम्जे भ्युका संचालक सुदर्शन खड्काले आर्थीक सहयोग गरेको छन । अर्थिक अवस्था कमजोर रहेको हुदा बिकासको उपचारको लागी खड्काले सहयोग स्वरुप ११,५०० सहयोग उपलब्ध गराएका हुन । क्यान्सर पिडित राई विगत लामो समयदेखी होटल क्ष्गेत्रमा मजदुरी गर्दै आएका थिए । हाल आर्थीक अभावको कारण उनको उपचारमा समस्या परेको छ । राईलाई यतीवेला सहयोगी मनहरुका खाँचो छ । उनलाई सहयोग गर्न 9808334059 मा सम्पर्क गरेर सकिनेछ ।

तपाईको प्रतिक्रिया