विराटनगर,२५ साउन ः नेपाली काग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मजदुरहरुलाई न्युनतम पारीश्रमीक उपलब्ध गराउन नसके सरकारलाई सरकारविरुद्ध काग्रेस सडकमा उत्रिने चेतावनी दिए । नेपाल टेड युनियन काग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको न्युनतम पारीश्रमीक सम्बन्धि जानकारी मुलक तालीमलाई संम्बोधन गर्दै नेता अर्यालले मजदुरलाई लोभ देखाउने तर न्युनतम बेतन लागु नगर्ने सरकारको विरुद्धमा सडकमा उत्रने समेत चेतावनी दिए ।

नेपाल टे«युनियन काग्रेस मोरङका अध्यक्ष शुशिल कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस मोरङका सचिव नागेश कोईरालाले मजदुरको हकहितका निम्ती काग्रेस एक बद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाल टे«युनियन काग्रेसका महासचिब योगेन्द्र कुबर, टे«ड युनियनका प्रदेश न १ का अध्यक्ष्य नारायण बाबु कार्की, श्रम कार्यलय विराटनगरका प्रमुख मणीनाथ गोप लगायतको सहभागिता थियो ।
नोट ः फुटेज फाईल जिल्लाको एन सी न्युज नामको फोल्डरमा छ ।

तपाईको प्रतिक्रिया